‘बन्दै छ मेरो देश…’ राष्ट्रिय कविता प्रतियोगिता हुँदै

काठमाडौं । युवामा देशभक्तिको भावना जगाउँदै सकारात्मक सोच विकास गर्न टोखास्थित न्हुजः खलः (नयाँ किरण समूह)को ‘बन्दै छ मेरो देश, सहभागिता मेरो पनि’ भन्ने मूलभावमा राष्ट्रिय यूवा कविता प्रतियोगिता आयोजना गर्दैछ । गर्ने र ‘समृद्ध नेपाल सुखी नेपाली’मा विश्वास गर्ने देशभरका युवरुलाई आफ्ना भावना शब्दहरुमा उनेर कविता सम्प्रेषित गराउन उक्त आयोजना गरिएको हो । आगामी … Continue reading ‘बन्दै छ मेरो देश…’ राष्ट्रिय कविता प्रतियोगिता हुँदै